Rule 11
प्रगति वितरण तथा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने

संस्थाले आफुले वर्ष भरीमा गरेको कामको प्रगति विवरण तथा वार्षिक लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र रजिष्ट्रार समक्ष पेश गर्नु पर्नेछ ।